सानीमा बैंक सान्नी त्रिवेणी शाखाको वित्तिय साक्षरता कार्यक्रम ।।
कालिकोटसानिमा बैंक सान्नी त्रिवेणी शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको श्री पंचदेवल माध्यामिक विद्यालयमा शुक्रवार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय साक्षरता कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्व, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु…
