सानिमा बैक लि. को बित्तीय साक्षरता कार्यक्रम कालिकोट मान्म मा सम्पन्न
कालिकोट–सानिमा बैक मान्म शाखाद्धारा मान्म कालिकोटमा बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। होटल चन्द्र सुर्य मा आयोतित सो कार्यक्रमा उद्योग बाणिज्य संघ कालिकोटका पदाधिकारी, मान्म स्थित सम्पुर्ण उद्योगी ब्यावसायी, तथा बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी एवं यस क्षेत्रमा रहेका बिभिन्न संघ संस्थाहरुका पतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनिय सहभागीता रहेको थियो । उद्योगी,ब्यवसायीहरु लाई लक्षीत…
