ज्योति विकास बैंकको मोबाइल एपबाट हवाई टिकट खरिद गर्ने ग्राहकलाई बैंकले क्यासब्याक दिने
काठमाडौं– ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५ सय क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ। यो क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सयको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ग्राहकले ज्योति…
